बिएल संवाददाता
बैतडीको सुर्नया गाउँपालिका अध्यक्षमा नेकपा एमालेका अम्मर कुँवरविजयी भएका छन्।
कुवरले नेकपा (एकीकृत समाजवादी)का नरेन्द्र बिष्टलाई २५ मतले पराजित गर्दै विजय हासिल गरेका हुन्।
उपाध्यक्षमा भने नेपाली कांग्रेसकी मञ्जु बोहरा विजयी भएकी छन्। बोहराले राप्रपाका देव बहादुर चन्द तथा माओवादी केन्द्रलाई पराजित गर्दै विजय हासिल गरेकी हुन्।
सुर्नयाका वडाहरुमा भने, मिश्रीत परिणामा आएको छ। वडा न.१मा एमालेका धन बहादुर चन्द विजयी हुदाँ, वडा न.२का राप्रपाका गणेश बिष्ट विजयी भएका छन्, वडा न.३मा काग्रेसका सम्भु भट्ट विजय हुदाँ वडा न.४ का कांग्रेसकै प्रताप महरा विजयी भएका हुन्।
वडा न.६ मा एमालेका मदन अवस्थी विजय भएका छन्। वडा न. ७मा कांग्रेसका भक्त बहादुर कुँवरर वडा न.८मा कांग्रेसकै भानबहादुर चन्दले जित हासिल गरेका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया