नुवाकोटको तादी गाँउपालिकामा मतगणना सम्पन्न

File photo
File photo

नुवाकोटको तादी गाँउपालिकामा मतगणना सम्पन्न भएको छ।

गाँउपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका सन्तमान विजयी भएका छन्, भने उपाध्यक्षमा माओवादी केन्द्रका सन्जु प्याकुरेल विजयी भएका छन्। ६ वडा रहेको तादी गाँउपालिकाको तिन वडामा माओवादी केन्द्र, दुई वडामा नेपाली कांग्रेस तथा एक वडामा नेकपा एमाले विजयी भएको छ। 

वडा नम्वर १ः नकुर दोङ तामाङ (नेपाली कांग्रेस)

वडा नम्बर २ः बच्चुराम तामाङ (माओवादी केन्द्र)

वडा नम्बर ३ः सोनाम थिङ तामाङ (नेपाली कांग्रेस)

वडा नम्बर ४ःअस्मिन कुमार पाण्डे (माओवादी केन्द्र)

वडा नम्वर ५ः सरोज भण्डारी (नेकपा एमाले)

वडा नम्बर ६ः शेरमान तामाङ (माओवादी केन्द्र)
 

प्रकाशित मिति: : 2022-05-16 16:02:00

प्रतिकृया दिनुहोस्