धादिङको गजुरी गाउँपालिका वडा नं. ५ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार गोविन्द लामिछाने विजयी भएका छन्।
कांग्रेस-माओवादी गठबन्धनबाट उम्मेदवार बनेका लामिछाने १०१३ मल प्राप्त गरी वडाध्यक्षमा विजय भएका हुन्।