नुवाकोट जिल्लाको दुप्चेश्वर गाँपालिकाको तीन वडामा माओवादी केन्द्र विजयी भएको छ।
हाल सम्म नेकपा माओवादी केन्द्र दुप्चेश्वरको वडा १ मा घ्याङफेदीबाट सितराम तामाङ, वडा नम्बर २ बाट बिरबल तामाङ र ४ नम्बर बाट ज्ञानु बहादुर विजयी भएका हुन्।