हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ।
कांग्रेसबाट सबिन न्यौपानेले १४४२ मत प्राप्त गर्दै विजयी भएका छन्।
उनका निकटतम प्रतिस्पर्धी उत्तम पौडेलले १३११ मत प्राप्त गरेका छन्। १ नम्बर वडामा ३२८६ मत खसेको थियो।