तारकेश्वर ४मा एमालेको प्यानल नै विजयी

नुवाकोटको तारकेश्वर गाउँपालिका–४मा नेकपा एमालेलेको  प्यानल नै विजयी भएको छ।

एमालेका  हरिबहादुर पौडेलले ८८८ मत प्राप्त गरि विजयी भएका छन्। उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका गोबिन्द्र बहादुर तिवारीले ६४८ मत  प्राप्त गरेका  हुन्। 

त्यसतै वडा सदस्यहरुमा विरबहादुर तामाङ, रामकुमार अधिकारी, शुमा खनाल तथा लक्ष्मी सुनार रहेका छन्।

प्रकाशित मिति: : 2022-05-15 17:32:00

प्रतिकृया दिनुहोस्