ककनी गाउँपालिका–२मा नेपाली कांग्रेसको प्यानल नै विजयी

File photo
File photo

नुवाकोटको ककनी गाउँपालिका–२मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ।

नेपाली कांग्रेसका तिलक लामाले ५४२ मत ल्याई विजय हुदाँ प्रतिद्धन्दीतर्फ नेकपा माओवादी केन्द्रले ४७८ र नेकपा एमालेले १४३ मत प्राप्त गरेको हो। 

प्रकाशित मिति: : 2022-05-15 16:49:00

प्रतिकृया दिनुहोस्