धादिङ रुबीभ्याली गाउँपालिका–१ को वडा अध्यक्षमा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका पम्बर तामाङ विजयी भएका छन्।
तामाङले ३५२ मत सहित विजयी भएका छन्।
उनको निकटम प्रतिद्वन्दीहरु राप्रपाका चुमथापा तामाङले २९० र एमालेका पिटर तामाङले १४० मत प्राप्त गरेका थिए।