नुवाकोट बिदुर नगरपलिका–१को वंडाध्यक्षमा नेकपा एमालेका लेलिन रन्जित विजयी भएका छन्।
उनले आफना निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका शंकर पाण्डेलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन्।
विजयी रन्जितले ६ सय मत प्राप्त गर्दा कांग्रेसका पाण्डेले ४सय ७६ मत प्राप्त गरेका थिए।