सप्तरीको वडा नं १ मा कांग्रेसको प्यानल विजय

सप्तरीको सप्तकोसी नगरपालिका वडा नं. १ मा प्यानलसहित कांग्रेसका रोहिणि प्रसाद पोखरेल वडाध्यक्षमा विजयी भएका छ्न। पोखरेलले ७ सय ५७ मत ल्याई विजयी भएका हुन्।

पोखरेलका प्रतिद्वन्द्वी एमालेका उम्मेद्वार नारायण खड्काले ४ सय ३५ मत मात्र प्राप्त गरे। 

पछिल्लो वडा नम्बर २ को ९ सय मत गणना गर्दा  मेयरमा कांग्रेसका कृष्ण प्रसाद ढकालले १२ सय ७१, एमालेका उत्तमकुमार शर्माले ७ सय ९८ ल्याएका छन्। उमेयरमा कांग्रेसकी रिताकुमारि चौधरी १ हजार ६५  र एमालेकी संगिता चौधरीले  ८ सय ११ मत प्राप्त गरेकी छिन।

प्रकाशित मिति: : 2022-05-15 10:52:00

प्रतिकृया दिनुहोस्