अर्नमा गापा–१ मा माओवादीका मियाँ विजयी

सिरहाको अर्नमा गाउँपालिका–१ मा माओवादी केन्द्रका गफार मियाँ वडाध्यक्षमा निर्वाचित भएका छन्।

मियाँ ९ सय १० मत ल्याएर विजयी भएका हुन्।उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका मुस्ताक अन्सारीले ८ सय ४२ मत प्राप्त गरे।

मियाँ ७४ को निर्वाचनमा पनि वडा अध्यामा निर्वाचित भएका थिए।

प्रकाशित मिति: : 2022-05-15 09:50:00

प्रतिकृया दिनुहोस्