रौतामाई गाउँपालिका–३ मा नेकपा एमालेबाट प्यानलै निर्वाचित भएको छ ।
एमालेका उम्मेदवार दिपेन्द्र दाहालले जीत हासिल गरेका छन्। दाहालले गठबन्धनलाई पराजित गर्दै निर्वाचित भएका हुन्।
सर्वजीत राई खुल्ला सदस्य, तेजेन्द्र खड्का खुल्ला सदस्य, बर्तहिरा राई महिला सदस्य, लक्ष्मी बिक दलित सदस्यमा निर्वाचित भएका छन्।