कोहलपुर–१ मा माओवादी केन्द्रको प्यानलै निर्वाचित

कोहलपुर नगरपालिका–१ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्यानलै निर्वाचित भएकाे छ।

आइतबार बिहान साढे ३ बजे सम्पन्न मतगणनापछि वडाध्यक्षमा बद्रीप्रसाद जैसी विजयी भएका हुन्। 

वडाध्यक्षमा जैसीसहित महिला सदस्य बिन्दू कुमारी शाही, दलित महिला सदस्य सितली दमाई, खुल्ला सदस्य कबिराम पुलामी मगर र खुल्ला सदस्य गंग कामी भारी मतले निर्वाचित भएका हुन्।

प्रकाशित मिति: : 2022-05-15 06:06:00

प्रतिकृया दिनुहोस्