पोखरा महानगरपालिकाको मत गणनामा नेकपा एकिकृत समाजवादी पार्टीले सुरुवाती अग्रता लिएको छ।
वडा नम्बर-१ को ५० मत गन्दा एक मतले एसले अग्रता लिएको हो।
पछिल्लो अपडेट अनुसार पोखरा महानगरपालिका वडा नम्बर-१ को ५० मत गन्दा मेयर पदका उम्मेद्वार धनराज आचार्यले २३ मत पाएका छन् भने एमालेका कृष्ण थापाले २२ मत पाएका छन्।
उपमेयरमा गठबन्धनकी कोपिला रानाभाटले २२ मत पाएकी छिन् भने एमालेकी मञ्जुदेवी गुरुङले २० मत पाएकी छिन्।