धादिङको गल्छी गाउँपालिकामा नेकपा एमालेले अग्रता बनाएको छ।
एमाले अध्यक्षका उम्मेदवारले १३१२ मत पाउँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले ७९२ मत पाएका छन्। उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन्।
गठबन्धन दलबाट कांग्रेसले उपाध्यक्षमा उम्मेदावारी दिएको थियो। उपाध्यक्षमा कांग्रेसले ११०६ मत पाउँदा एमाले उापध्यक्षका उम्मेदवारले ९९८ मत पाएका छन्।