यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
एसिया कपअन्तर्गत आज (सोमबार) दिउँसो सवा ३ बजे श्रीलंकामा हुने भारतविरुद्धको प्रतिस्पर्धामा खेलाडीलाई हौसला प्रदान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा पूर्वगृहमन्त्री रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) श्रीलंका पुगेका छन्।
लामिछाने आइतबार दिउँसो श्रीमतीसहित त्यसतर्फ प्रस्थान गरेका हुन् भने बालेन पनि आइतबार नै श्रीलंका गएका हुन्।
घरेलु मैदानमा हुने प्रतियोगिताहरुमा देशमा राजनीतिज्ञहरु मैदानमा पुगेर हौसला दिने गरे पनि विदेशी भूमिमा कमै पुग्ने गर्छन्।
नेपालले आज इतिहासमै पहिलोपटक क्रिकेटको बलियो टोली भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो। क्रिकेटका महारथि देश भारतसँग प्रतिस्पर्धा गर्नु नै ठुलो सफलता मानिएको यो खेललाई विशेष महत्वका साथ हेरिएको बेला रवि र बालेन मैदानमै पुगेका हुन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया