सल्यानकाे छत्रेश्वरी गाउँपालिका–१ काे अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश हमाल विजयी बनेका छन्।
एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रकाे गठबन्धनसँगकाे कडा प्रतिस्पर्धामा हमाल वडाध्यक्षमा विजयी भएका हुन्।
हमाल २०७४ काे निर्वाचनमा कांग्रेसबाट वडा सदस्यमा निर्वाचित बनेका थिए। छत्रेश्वरी १ मा कांग्रेसबाटै शिवकुमार शर्मा बागी उम्मेदवार थिए।