बुटवल उपमहानगर-१ मा कांग्रेसका बागी उम्मेदवार विजयी

File Photo
File Photo

बुटवल उपमहानगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत बिजयी भएका छन्।

उनी पुतली चुनाव चिह्नबाट चुनावी मैदानमा उत्रिएका थिए। सदस्यहरूमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

प्रकाशित मिति: : 2022-05-14 16:38:00

प्रतिकृया दिनुहोस्