जुम्लाको सिंजामा नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ।
वडा नं १ मा खसेको जम्मा मतमा एमालेका सुमन आचार्यले ३४५ ल्याएका छन् भने माओवादीका पूर्ण धितालले १२८ मत ल्याएका छन्।
त्यसैगरी नेपाली कांग्रेसले १२८, नेकपा एकिकृत समाजवादीले ८२ र नेमकिपाले ४३ मत ल्याएका छन्।