भक्तपुर नगरपालिकामा मतगणना सुरु भएको छ।
वडा नं १, २ र ३ को मतगणना सुरु भएको हो। बिहान ७ वजेबाट नै गणना सुरु गर्ने भनिए पनि ढिलो गणना भएको थियो।
उता मध्यपुर थिमि नगरपालिकामा पनि मतगणना यसअघि नै सुरु भइसकेको छ।