सुहन श्रेष्ठ
काठमाडौंको नयाँ बानेश्वरमा सिलण्डिर बम विस्फाेट भएको छ।
काठमाडौं–१० स्थित संसद भवन १ नम्बर गेट नजिकै बिहान २ बजे अज्ञात समूहले आगो लगाएर छोडेको सिलण्डिर विस्फाेट भएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले घटनाको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको बताएका छन्।
अति संवेदनशील र सुरक्षित मानिएको उक्त स्थानमा सिलण्डिरमा कसले आगो लगाएर छाड्यो भन्ने अहिलेसम्म खुलेको छैन।

सिलण्डिर पड्किँदा सोही स्थानको बिके कम्प्लेक्सको अगाडिको सिसा फुटेको तर कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
उक्त स्थानमा नेकपा सिवादी लेखिएको पर्चा समेत भेटिएको प्रहरीले जनाएको छ।

माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया