चिरीबाबुकाे ‘स्टाइलिस्ट’ मतदान, हेर्नुहाेस् ९ तस्बिर

शनि शाक्य

ललितपुर

ललितपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जनले मतदान गरेका छन्।

सत्ता गठबन्धका उम्मेदवार महर्जनले बिहान वडा नम्बर ३ स्थित मोडल आइडल विद्यालयमा पुगेर मतदान गरेका हुन्। महर्जन निक्कै उत्साहजनक मुद्रामा मतदानस्थल पुगेका थिए।


तस्बिरहरू:

 

प्रकाशित मिति: : 2022-05-13 10:46:00

प्रतिकृया दिनुहोस्