खेलकुद मन्त्री गहतराजले गरे मतदान

file photo
file photo

युवा तथा खेलकुद मन्त्री महेशराज गहतराजले मतदान गरेका छन् । 

स्थानीय तहको निर्वाचनमा  मन्त्री गहतराजले बाँकेको कोहलपुर–९ पिपेरी मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनले बिहान ७ बजे नै पहिलो मतदान गरेको हुन् ।

प्रकाशित मिति: : 2022-05-13 08:52:00

प्रतिकृया दिनुहोस्