माओवादी नेता महराले गरे मतदान

नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले मतदान गरेका छन्।

पूर्वसभामुख महराले रोल्पाको लिवाङ नगरपालिका–१ को तारा माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन्।

प्रकाशित मिति: : 2022-05-13 08:33:00

प्रतिकृया दिनुहोस्