राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि मतदान गरेका छन्।
अध्यक्ष केसीले रुपन्देहीको तिलोत्तमा नगरपालिका-८ मा रहेको ज्योति आधारभूत स्कुलको केन्द्रबाट मतदान गरेका हुन्।