भरतपुर मेयर उम्मेदवार सुवेदीले गरे मतदान

चितवन भरतपुर मेयरका उम्मेदवार विजय सुवेदीले मतदान गरेका छन्।

एमालेका तर्फबाट मेयर पदमा उम्मेददवारी दिएका उनले भरतपुर –१२ स्थित मोहन माविबाट मतदान गरेका हुन्।

प्रकाशित मिति: : 2022-05-13 08:20:00

प्रतिकृया दिनुहोस्