धनराज आचार्यले गरे मतदान

गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले मतदान गरेका छन्। उनले पाेखरा– ३३ स्थित शान्ति उदय मा.विको मतदान केन्द्रबाट मतदान गरेका हुन्।

उनी नेकपा  (एकीकृत समाजवादी)बाट पोखरा महानगर प्रमुखका उम्मेदवार बनेका हुन्।

प्रकाशित मिति: : 2022-05-13 08:13:00

प्रतिकृया दिनुहोस्