पूर्वपरराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मतदान गरेका छन्।
स्थानीय तहको निर्वाचनको लागि गुल्मीस्थित रुरुक्षेत्र गाउँपालिका वडा–४ को बम्घा निमावि भवन चौताराबाट मतदान गरेका हुन्।