एमाले महासचिव शंकर पोखरेलले गरे मतदान

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मतदान गरेका छन्।

स्थानीय तहको निर्वाचनको लागि दाङस्थित तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ मा रहेको जनता विद्यापीठ बिजौरी मतदान केन्द्रबाट मतदान गरेका हुन्।

प्रकाशित मिति: : 2022-05-13 07:53:00

प्रतिकृया दिनुहोस्