‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
अमेरिकाविरुद्धकाे टी- २०आई सिरिजमा नेपालले विजय सुरुवात गरेकाे छ।
नेपालले आफ्नाे पहिलाे खेलमा आयाेजक अमेरिकालाई १७ रनले पराजित गर्दै सिरिजमा विजय सुरुवात गरेकाे हाे।
नेपालले दिएकाे १६५ रनकाे लक्ष्य पछ्याएकाे अमेरिका निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रनमा सीमित भयाे।
अमेरिकाका लागि शायन जहनगिरले ६०, एन्ड्राेइन गाैसले ३०, मिलिन्ड कुमारले २२ तथा जसदीप सिंहले १६ रनले बनाए। अन्य खेलाडीले दाेहाेराे अंक जाेड्न सकेनन्।
नेपालका दीपेन्द्रसिंह ऐरीले ३ तथा करण केसी, गुलसन झा र रिजन ढकालले समान १-१ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेकाे नेपालले ९ विकेट गुमाएर १६४ रन बनाएकाे थियाे।
नेपालका लागि कप्तान राेहितकुमार पाैडेलले ४९, दीपेन्द्रसिंहले २८ तथा आशिफ शेख र अनिलकुमार साहले समान २७-२७ रन प्रहार गरे।
अब नेपालले सिरिजकाे दाेस्राे खेल आइतबार खेल्नेछ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया