लोकान्तर
प्रधानमन्त्री शेरबहादुर देउवाको गाउँमा शेरबहादुर नै शेरबहादुर भेटिएका छन् ।
देउवा थरका शेरबहादुर मात्रै १३ जना छन् । यो गाउँमा अन्य थरका १० शेरबहादुरसहित एउटै गाउँमा २३ जना शेरबहादुर छन् ।
शेरबहादुर नै शेरबहादुरको भीडमा कुन चाहिँ प्रधानमन्त्री देउवा हुन् भनेर झट्ट छुट्याउन गाह्रो पर्छ । २७ वर्षको युवा शेरबहादुरदेखि ७७ वर्षसम्मका वृद्ध शेरबहादुर गरी दुई दर्जन शेरबहादुर एउटै गाउँमा छन् ।
प्रधानमन्त्री देउवा कुन हुन् भनेर पत्ता लगाउन निर्वाचन आयोगको मतदाता सूचीमा रहेको उनको बुबाआमा र श्रीमतीको नामसँग भिडाउनुपर्छ । ७६ वर्षीय प्रधानमन्त्री देउवाका बुबा प्रसाद सिंह र आमा द्रोपती हुन् । उनको श्रीमतीको नाम आरजु देउवा राणासमेत उल्लेख भएकोले सोही नामबाट खोज्नुपर्छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया