धर्मेन्द्र बास्तोला रिहा

नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ रिहा भएका छन्।

दाङको भालुवाङबाट बिहीबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको थियो। सोधपुछपछि उनलाई रिहा गरिएको प्रहरीले जनाएकाे छ।

चुनाव बिथोल्ने गतिविधि संचालन गर्न खोजेको आरोपमा प्रहरीले उनलाई सोधपुछ गरेको थियो।

प्रकाशित मिति: : 2022-05-12 10:16:00

प्रतिकृया दिनुहोस्