तस्बिरमा हेर्नुहाेस् पाेखरामा एमालेकाे चुनावी सभा

photo : facebook/Communist Party of Nepal, UML
photo : facebook/Communist Party of Nepal, UML

स्थानीय तह निर्वाचनकाे लागि चुनावी दाैडानमा रहेका नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली पोखरामा सोमबार आयोजित कार्यक्रमकाे सम्बाेधन गरेका छन्। कार्यक्रममा कास्की जिल्लाका सबै स्थानीय तहका नेता/कार्यक्रताकाे सहभागीत रहेकाे थियाे।

हेर्नुहाेस् तस्बिरहरू:

 

प्रकाशित मिति: : 2022-05-09 17:45:00

प्रतिकृया दिनुहोस्