दोलखा कांग्रेस सभापति बर्मा लामाले स्वतन्त्र उम्मेदवारी दिएकी इन्दिरा कार्कीलाई पार्टीबाट निष्कासित गरेका छन्।
आजीवन नेकपा कांग्रेस सदस्य रहेकी उनलाई पार्टी विपरित गएको भन्दै लामाले निकालेका हुन्।