तस्बिरमा हेर्नुहाेस् बालेन शाहकाे चुनावी अभियान

काठमाडाैँ महानगरपालिकाकाे मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएकाे बालेन शाह यतिबेला चुनावी अभियानमा छन्। चुनाव आउन एक हप्ता मात्रै बाँकी रहँदा उनले अभियानलाई तिब्रता दिएका छन्। 

हेर्नुहाेस् तस्बिरहरू:
 

 

प्रकाशित मिति: : 2022-05-06 18:17:00

प्रतिकृया दिनुहोस्