बिएल संवाददाता
फिल्म ‘हिरोपन्ती’बाट बलिउडमा प्रवेश गरेका टाइगर श्रोफ एक्शन स्टारका रुपमा चिनिन्छन्।
हाल उनी ‘हरोपन्ती–२ को प्रचारप्रसारमा व्यस्त छन्। यो चलचित्र २९ अप्रिलमा विश्वभरका थिएटरहरूमा रिलिज भएको थियो।फिल्मको एक प्रोमोशनल अन्तर्वार्तामा टाइगरले आफ्ना तीन प्रिय बलिउड एक्शन स्टारको बारेमा बताएका थिए।
उनले अभिताभ बच्चन, अक्षय कमार तथा शाहरुख खानलाई आफना मन पर्ने एक्शन हिरो भएको उल्लेख गरेका थिए। उनले भने ‘म साँच्चै विश्वास गर्छु शाहरुख खान सर उनको शरीर धेरै राम्रो छ, र उनको जस्तै कसैले पनि हिट र प्रतिक्रिया प्राप्त गर्न सक्दैनन्। त्यसकाराण एक्शन हिरो भन्दा उनलाई पनि मान्ने गर्दछु।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया