भोलि इदको दिन सार्वजनिक विदा

File photo
File photo

मुस्लिम धर्मावलम्बीको पवित्र चाड इदको अवसरमा सरकारले सार्वजनिक विदा दिने भएको छ। 

नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईद (उल उल फित्र)का दिन सार्वजनिक विदा दिने व्‍यवस्था भएको गृहमन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2022-05-02 15:05:00

प्रतिकृया दिनुहोस्