सोमबार, १५ डिसेम्बर २०२५

लोक गायक नरेश खातीको ‘ए मेरी आमा’ गीत सार्वजनिक

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
• • •

लोक गायक तथा संगीतकार नरेश खातीको ‘ए मेरी आमा’ गीत सार्वजनिक भएको छ। नरेश–मेक्सम नामक युट्युब च्यानलबाट उक्त गीत रिलिज भएको हो।

गीतमा शब्द, संगीत तथा अभिनय खाती आफैले गरेका छन्,भने आमाको भूमिकामा गाैरी मल्लले अभिनय गरेकी छिन्।

हरेक आमाहरुलाई समर्पित गरि बनाएको यस गीतमा आमाले आफ्नो सन्तानलाई हुर्काउन बढाउन कति सम्म कष्ट झेल्नुपर्ने रहेछ भन्ने यथार्थ कथालाई उतारिएको देखिन्छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!