एमालेबाट माडीकाे अध्यक्षमा विजय र उपाध्यक्षमा अमृता

नेकपा (एमाले)ले माडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष टुंगो लगाएको छ।

आइतबार बसेको एमाले लुम्बिनी प्रदेश कमिटीको बैठकले अध्यक्षमा विजय कुमार घर्तीमगर र उपाध्यक्षमा अमृता कुमारी घर्तीमगरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

अध्यक्षका उम्मेदवार विजय र उपाध्यक्ष अमृताले भोलिसम्म मनोनयन दर्ता गर्ने छन्।


एमालेबाट टुंगो लागेका उम्मेदवारहरू यसप्रकार छन् –

 

 

प्रकाशित मिति: : 2022-04-24 14:39:00

प्रतिकृया दिनुहोस्