माओवादीमा प्रवेश गर्नेहरूकाे लर्काे, नवप्रवेशी भन्छन् : याे देश माओवादी बाहेक कसैले बनाउन सक्दैनन् (भिडियाेसहित)

Breaknlinks
Breaknlinks

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा विभिन्न पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नेहरूकाे लर्काे लागिरहेकाे छ। साे अनुसार आज (साेमबार) पार्टी कार्यालय पेरिसडाँडामा आयाेजित कार्यक्रममार्फत १९  सय बढी मानिसहर माओवादीमा प्रवेश गरेका छन्।

उक्त कार्यक्रमबीच नेपाली कांग्रेस, नेकपा (एमाले), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतबाट पार्टी परित्याग गरी उनीहरू माओवादीमा प्रवेश गरेका हुन्। साेही कार्यक्रममार्फत पार्टी प्रवेश गर्नेहरूले राखेका विभिन्न धारणाहरूलाई हामीले समेट्ने प्रयास गरेका गरेका छाैँ।


हेर्नुहाेस् भिडियाे:

प्रकाशित मिति: : 2022-04-18 18:20:00

प्रतिकृया दिनुहोस्