सोमबार, १५ डिसेम्बर २०२५

‘जुम्ला रारा अल्ट्रा म्याराथन’काे रेस ब्रिफिङ

News Image
• • •

तेस्राे जुम्ला रारा अल्ट्रा म्याराथनकाे रेस ब्रिफिङ गरिएकाे छ।

देशभरका नाैं वटा जिल्ला तथा भारतलगायत देशबाट जुम्ला पुगेकाे खेलाडीहरु जुम्ला पुगेपछि रेस ब्रिफ्रिङ गरिएकाे हाे।

४९ किलोमिटरकाे दाैड प्रतियोगिताकाे रुटमा भएका विभिन्न चेक प्वाइन्टमा खेलाडीका लागि राखिएकाे खानेकुराकाे बारे राजकारी दिइएकाे हाे। अन्तर्राष्ट्रिय धावक हरि राेकायाले रुटकाे बारेमा जानकारी गराएका छन्।

प्रतियोगिता बिहान ७ बजेबाट सुरु हुनेछ। भने, कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!