प्रधानमन्त्री देउवा र मोदीले गरे रेलवे उद्घाटन

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रेलवे उद्घाटन गरेका छन्। 

नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट उनीहरुले शनिबार रेलवेको भर्चुअल उद्घाटन गरेका हुन्।

उद्घाटनअघि रेललाई विभिन्न फूलहरुले सजाइएको थियो। 

प्रकाशित मिति: : 2022-04-02 13:38:00

प्रतिकृया दिनुहोस्