काठमाडौँको शंखमुलमा ‘ग्याङ फाइट’, खड्कामाथि खुकुरी प्रहार

सांकेतिक फाेटाे
सांकेतिक फाेटाे

काठमाडौँको शंखमुलमा दुई समूहबीच ‘ग्याङ फाइट’ भएको छ।

बुधबार दिउँसो २ बजेको समयमा भएको ‘ग्याङ फाइट’मा परेर एक जना गम्भीर घाइते भएका छन्।

गम्भीर घाइते हुनेमा सुरज खड्का रहेको प्रत्यक्षदर्शीले जनाएका छन्। उनलाई अहिले उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको छ। उनलाई विकास लामाकाे समूहले खुकुरी प्रहार गरेकाे हाे। 

घटनास्थलमा हालसम्म प्रहरी पुगेकाे छैन्। 

घटनाकाे थप विवरण आउन बाँकी 

प्रकाशित मिति: : 2022-03-23 14:15:00

प्रतिकृया दिनुहोस्