बिएल संवाददाता
गैरआवासीय नेपाली संघ (एनआएनए)का प्रमुख संरक्षक शेष घलेले गठन गरेको निर्वाचन समितिले निर्धारित समयमा नै स्वच्छ तथा निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्न आफ्ना गतिविधिहरुलाई तीव्र गतिमा अगाडि बढाइरहेको जनाएको छ।
समितिले गैरआवासीय नेपाली संघको विधान २००३ अनुसार निर्वाचनको आचारसंहितालाई विधिवत र सम्मानित तवरले पालन गर्दै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचनमा सरिक हुन महाधिवेशन प्रतिनिधिहरु, उम्मेदवारहरु र संबद्ध सबैलाई अनुरोध पनि गरेको छ।
प्रमुख निर्वाचन अधिकृत विश्वनाथ बरालले शनिबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन सम्बन्धि सबै गतिबिधिहरु निर्वाचन समितिले क्रमिक रुपमा सूचित गर्दै जाने बताएका छन्।
यस्ताे छ निर्वाचन समितिको विज्ञप्ति :
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया