दुई सय वर्ष पुरानो समय् फल्चाको पुनर्निर्माण सम्पन्न 

शनि शाक्य

काठमाडौँ

पुल्चोकको दुई सय वर्ष पुरानो समय् फल्चाको पुनर्निर्माण सम्पन्न भएको छ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुल्चोक टोल सुधार समितिद्वारा शनिबार आयोजित एक कार्यक्रमकाबीच फल्चाको शिलालेखको अनावरण गरे।

 

 


 

प्रकाशित मिति: : 2022-03-19 14:55:00

प्रतिकृया दिनुहोस्