नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एमसीसी सदनबाट पास गर्दा प्रमुख प्रतिपक्ष दल एमाले मुकदर्शक भएर बसेको आरोप लगाएका छन्।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले एमसीसी सम्झौतालाई प्रतिनिधिसभाबाट अनुमोदन गराउने क्रममा एमाले मुकदर्शक भएर बसेको अरोप लगाएका हुन्।
सदनबाट अनुमोदन गराउँदा एमालेले एमसीसीप्रति न समर्थन न विरोध गरेर तमसा हेरेर बसेको अध्यक्ष नेपालको आरोप छ।