उमागौरी सहकारी ठगी प्रकरण

श्रीमतीकाे बदमासीपछि श्रीमानकाे पद धरापमा, माओवादीले माग्यो राजीनामा

नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेको छ।

पोखरेल सार्वजनिक लेखा समितिको सभापति भएकै कारण उमागौरी सहकारी ठगीको छानबिन प्रभावित भएको भन्दै राजीनामा मागेकाे हाे। 

उमागौरी सहकारी प्रकरणमा पोखरेल श्रीमती अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ। तर अञ्जलासहित २५ जना फरार छन्।

प्रकाशित मिति: : 2024-12-19 16:29:00

प्रतिकृया दिनुहोस्