एमाले नेता शेरबहादुर तामाङले राष्ट्रिय राजनीतीमा आजै परिवर्तनको सम्भावना रहेको बताएका छन्।
बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच वार्ता जारी भइरहँदा उनले यस्तो बताएका हुन्।