नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले एमसीसी सम्झौतालाई संसदमा टेबल गर्न दिने भएको छ।
शनिबार बसेको स्थायी समिति बैठकले एमसीसी सम्झौतालाई संसदमा टेबल गर्न दिने निर्णय गरेको हो।