सोमबार, १५ डिसेम्बर २०२५

अमेरिका भन्छ– रसियाली सेना युक्रेन सिमामा निरन्तर बढ्दैछ

बिएल संवाददाता

बिएल संवाददाता

न्युयोर्क
News Image
• • •

रसियाली सेना युक्रेनको सीमामा निरन्तर बढेको अमेरिकाले दाबी गरेको छ। युक्रेन संकट समाधानका लागि पहल गरिरहेको अमेरिकाले बताइरहेका बेला विदेश मन्त्रालयले यस्तो दाबी गरेको हो। 

‘यो छुट्टै सम्भावना छ की सायद पहिलेभन्दा धेरै वास्तविक सैन्य कारबाहीसँगै अगाडि बढेको रसियाले निर्णय गर्न सक्छ।’ अमेरिकी विदेश मन्त्रालयलका प्रवक्ता नेड प्राइसले भने। रसियाले कुनै पनि बेला युक्रेनमा अतिक्रमण गर्न सक्ने उनले बताए। 

युक्रेनको सीमामा  रसियाले केही सातादेखि एक लाखभन्दा बढी सेना तैनाथ गरेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!